सुखानीका पाँच सहिद र केपी ओलीलाई सेल्टर दिन्थे हुक बहादुर

- प्रदीप परियार झापा कनकाई नगरपालिका - ६ झारवारीका हुकबहादुर श्रेष्ठ कम्युनिष्ट नेताहरुका सल्टरदाता हुन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग घैलाडुब्बाको आदर्शमा माविमा अध्ययनका क्रममा भेट भएका श्रेष्ठ साथीसंगतका कारण कम्युनिष्ट नेताहरुसँग जोडिएका थिए । बुबा स्व. लालबहादुर र आमा स्व. कृष्ण्मायाको सुपुत्रका रुपमा वि.सं. २००९ साल साउन ७ गते…