मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना

बिर्तामोड । मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुने भएको छ । दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘होल्डर राख्नु पनि सवारीसाधनको स्वरुप परिवर्तन गर्नु नै हो । यो…