झापा -१ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने शर्माको घोषणा

झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो तेस्रो पटकको…