सप्तकोसीको ३३ ढोका खोलियो

धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएसँगै कोसी बयारेजका ३३ वटा ढोका खोलिएका छन् ।  लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब उच्च बनेसँगै  कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ। सप्तकोसीमा शनिबार सँझपख पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको छ । पानीको बहाब बढेपछि…