मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले १३ वटा बुँदामा विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्ग दर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगर कार्यपालिकाको कार्यालयका सवारी साधन सञ्चालन मापदण्ड निर्धारण गरेको छ । यस्तै, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान…