बिर्तामोड । बलात्कृत बालिकालाई दुव्र्यवहार गर्ने इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार पुजा प्रसाईलाई कारवाही गरिएको छ । उनीमाथि प्रश्न उठ्ने वित्तिकै कारवाही स्वरुप प्रसाईलाई ओखलढुङ्गा सरुवा गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बलात्कार पीडित झापाको अर्जुनधाराकी बालिकालाई उनले अस्वभाविक रुपमा प्रश्न सोधेर विवादमा तानिएकी थिइन् । बलात्कारपछि गर्भवती भएकी १५ वर्षीया…