झापाको दश पालिकामा सहाराको विश्वास परियोजना

उपेक्षित रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको निमित्त बिर्तामोड । सहारा नेपालले झापा र मोरङमा स्वास्थ्य अधिकारको क्षेत्रमा विश्वास परियोजना सञ्चालन गरेको छ । उपेक्षित रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारका लागि परियोजना सञ्चालन गरिएको हो । शनिवार सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा विश्वास परियोजनाका बारेमा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu