बिराजको लिफ आर्टको माग विदेशसम्म

प्रदीप परियारबिर्तामोड । झापा गौरादह कृषि क्याम्पसका विधार्थी बिराज भण्डारीलाई पढाईसँगै चित्रकलाको चाप छ । जुम्लाको चन्दननाथ नगरपालिका– २ घर भएका भण्डारी लकडाउनअघि पेन्सिल आर्ट गर्थे । लकडाउनपछि पातमा चित्र (लिफ आर्ट) कोर्न थालेका भण्डारीलाई अहिले विदेश देखि पनि माग आउन थालेको छ । कोरोना महामारीका बेला घर गएका उनले टिकटकमा एक जना भारतीयले लिफ…