शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त सामाग्री प्रदान गरेको हो । ह्वील चियर…