गगन ढकालझापा । जिल्ला प्रहरी कार्यालय झापाले लैङ्गिक हिंसाका घटनाहरुको अनुपात बढिरहेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा महिला हिंसाका घटना बढेको तथ्याङक छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीको उद्योग, जबरजस्ती करणी गरी मानव बेचबिखन, मानव बेचबिखन तथा ओसार प्रसार, कसूर जन्य कार्य, बालबालिकासम्बन्धी कसूर, बहुबिबाह, बाल यौन…