बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकार्षण पत्र पठाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को निर्वाचन केन्द्रमा भएको विवादलाई विषायन्तर गरी गठबन्धन समर्थक युवाहरुले सोही राती अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य चेतनदिप ऐडीको हत्या गरेको आशंका गर्दै पीडितको…