नेकपा (एस) का मन्त्रीहरुको सपथ आज

काठमाडौ- हिजो नियुक्त भएका नेकपा एसका मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरूले आज शपथ लिन लागेका हुन् । आइतबार साँझ देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ समारोह बिहान ११ बजे शीतल निवासमा हुने तयारी छ ।…