बिर्तामोड । बिर्तामोड नगरपालिकामा सोमवार विहान चलिरहेको सर्वदलीय बैठक एक जना व्यक्तिका कारण एकाएक भाँडिएको छ । सर्वदलीय बैठक भाँड्ने पात्र थिए, बिर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने । उनको नेतृत्वमा चलिरहेको आन्दोलनका बारेमा छलफल गर्न बसेको सर्वदलीय बैठकमा उनले मेयर पवित्रा देवी महतारा प्रसाईलाई दुव्र्यवहार गरे । सँगै रहेका एमालेका बिर्तामोड नगर…