शंकास्पद वस्तु डिस्पोज गर्न चारआलीबाट सेनाको टोली गौरादह प्रस्थान

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादहस्थित घरको ढोका अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु डिस्पोजका लागि चारआलीबाट नेपाली सेनाको टोली गौरादह प्रस्थान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्मीको डिस्पोजल टोली गौरादह प्रस्थान भइसकेको छ, केहि वेरमा गौरादह पुगेर शंकास्पद् वस्तुको डिस्पोज गर्नेछ । अध्यक्ष कार्कीले घरको ढोका अगाडि…