सशस्त्र प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौ -शसस्त्र प्रहरीका ३७ जना डिएसपीहरु एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।शसस्त्र प्रहरी बलका प्रवक्त डिआइजी विदुर खड्काकाले जारी गरेको विज्ञप्तीका अनुसार उनीहरुलाई बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । उद्धव बहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी, सुमन जंग थापा क्षेत्री, अनिल कार्की, किशन कर्माचार्य, सुनिलप्रसाद पराजुली, सुरेन्द्रराज रंजित, रोशन बुढाथोकी, अशोककुमार शाक्य,…