झापा - दुई पटक संसदीय चुनाव हारेका विश्वप्रकाश शर्माले आफूलाई सहानुभतीको भोट दिन भन्दै मतदाता माझ पुगेपछि एमालेले ‘नो सिम्प्याथी’ अभियान सञ्चालन गरेको छ । जनमत कमजोर भएका कारण संवेदनशिल विषयहरु उठाएर मानवीय संवेदनामा खेल्न खोजेको भन्दै एमालेले नो सिम्प्याथी अभियान चलाएको हो । ‘दुईपल्ट हांरे । त्यसै पटक मलाई सिम्प्याथी मत दिनुहोस भन्दै उहाँ…