टिप्पणी- झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार चितवनको सभालाई सम्बोधन गर्दै भने, ‘हालिदैन हसिया हतौडामा भोट’ भन्नु भयो भने देश दुर्घटनामा जान्छ । जहाँ प्रचण्डको छोरी रेणु दाहाललाई मेयरको उम्मेद्वार बनाइएको छ । सत्तारुढ गठबन्धनले आयोजना गरेको सभामा प्रचण्डले आफ्नो छोरीले पराजय व्यहोर्नु परेमा देश दुर्घटनामा जाने संकेत गरे । उनको…