एमाले अध्यक्ष ओलीद्वारा किराती धर्मगुरु आत्मानन्दको प्रशंसा

झापा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र किरात धर्मगुरु आत्मानन्द लिङ्देनले रोजेको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एउटै भएको बताउनुभएको छ । पश्चिम इलामको माङ्सेबुङस्थित किरात धार्मिकस्थल लारुम्बामा आज किरात धर्म साहित्य उत्थान सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले धर्मगुरु आत्मानन्द लिङ्देन र उहाँले धारणा गरेको विश्व शान्ति…