अनेरास्ववियु झापाको भित्तेपात्रो सार्वजनिक

बिर्तामोड । अनेरास्ववियु झापाले शैक्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल, पार्टीका जिल्ला सचिव शिव ढुङ्गेलसहित अखिलका नेताहरुले संयुक्त रुपमा पात्रो सार्वजनिक गरेका हुन् । शनिवार जिल्ला पार्टी कार्यक्रम बिर्तामोडमा आयोजित स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए । संगठनमा आवद्ध विधार्थीलाई…