जलेश्वर सामुदायिक सिकाई केन्द्रको साधारणसभा

अर्जुनधारा । अर्जुनधारा नगरपालिका– ८ स्थित जलेश्वर सामुदायिक सिकाई केन्द्रको १० औ बार्षिक साधारण सभा तथा प्लाष्टिक न्यूनिकरणका लागि कपडाको झोला उत्पादन सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम बिहीवार समापन गरिएको छ । समारोहका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रकी अध्यक्ष पुनम सुवेदीले संस्थाको…