राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्विकार

काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसोधनका लागि फिर्ता पठाएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । गए राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि यो विधेयक निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कहा पठाइएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu