बिर्तामोडको मेयरमा एमालेका आकांक्षी : वडाध्यक्षदेखि सांसदसम्मको दौडधुप

बिर्तामोड । बिर्तामोडको सामाजिक संघ संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केहि वडामा जित्यो । झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोड नगरपालिकामा यतिवेला चुनावी सरगर्मी छ । मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको नेकपा एमाले बैशाखमा हुन…