नियतले कुनै कमजोरी भएको छैन : इञ्चार्ज लम्साल

बिर्तामोड । प्रेस चौतारी झापाले प्रदेश र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरि निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको हो । प्रेस चौतारीको केन्द्रीय कमिटी सदस्य, विभागका सदस्य र १ नं. प्रदेश कमिटीको पदाधिकारीसहित सदस्यहरुमा निर्वाचित सदस्यहरुलाई सम्मान गरिएको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले…