बिर्तामोड । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत भएकी छन् । जिल्ला सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । बन्दशत्रबाटै सदस्य चयन गरेको अनेमसंघले पदाधिकारी चयन गर्दै कमिटीलाई पूर्णता दिएको हो । कमिटीको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेनुका डाँगी, सचिव लिला दाहाल, सहसचिव सिता विक…