बिर्तामोड । उज्यालो गोलधाप बाल क्लबको तेस्रो अधिबेशनबाट अनुप सासंकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गगरिएको छ । २०७५ सालमा स्थापना भएको बालक्लब बालअधिकारको क्षेत्रमा क्रिायशिल छ । आगामी नेतृत्वका लागि नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्कल घिमिरे ,सन्ध्या राई ,उत्तम कार्की सचिव सन्दिप गुरुङ ,सह– मौसम खड्का र कोषाध्यक्ष रुश्मा पाठक र सदस्यहरुमा भुवन कार्की,बिनिशा बेघा,मन्सिका गुरुङ…