नेपाल निजामती कर्मचारी संगठन झापाको अध्यक्षमा पुनः पोखरेल

रोहित काफ्लेभद्रपुर । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाको ११ औं जिल्ला अधिवेशन सकिएको छ । झापाको भद्रपुर १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी परिसरमा आयोजित समारोहका बीच नेपाल निजामती कर्मचारी संगठन ११ औं राष्ट्रिय आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटाले अधिवेशन उद्घाटन गरेका थिए । प्रमुख अतिथि…