मेचीनगर । मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी निभाउन मेचीनगर नगरपालिका लगायत १२ वटा दमकल (बारुण यन्त्र) प्रयोग भइरहेको छ । आज विहान ४ बजेदेखि मेचीनगर वडा नं. १४ स्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग)मा भीषण आगलागी भइरहेको छ । आगो निभाउन मेचीनगर नगरपालिकासहित झापा, इलाम, मोरङ र सुनसरीका १२ वटा दमकल प्रयोग भइरहेको हो । साढे…