माधव नेपालसँग एकता र तालमेल नगर्ने, एमाले एक्लै चुनाव लड्ने : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरुसँग पार्टी एकता र तालमेल नहुने बताउनुभएको छ । ‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले सबै स्पष्ट भए हुन्छ । उनीहरुसँग न त चुनावी गठबन्धन न त एकता हुन्छ । त्यतातिर हामी लाग्दैनौं ।’ अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने…