अर्जुनधारा खानेपानीको निर्वाचन फागुन ७ गते

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन फागुन ७ गते हुने भएको छ । खानेपानीको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले उपभोक्ता समितिको चुनाव फागुन ७ गते शनिश्चरे माविको प्राङ्गण गर्ने निर्णय गरेको हो । बैठकले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण गत…