बिर्तामोड । भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी बिच अहिले बोलचाल बन्द छ । उनीहरु बिचमा औपचारिकता कै लागि मात्र बोलचाल हुने गरेको छ । मेयर र हाकिम बिचमा शुरुदेखि टिउनिङ नमिलेको नगरका एक कर्मचारी बताएँछन् । नगरभित्र कै जानकारहरु भन्छन्, कुरा नमिलेकै कारण मेयर श्रेष्ठले रेग्मीलाई सरुवा गर्न…