मेचीरंगशालाको प्याराफिट निर्माण सार्वजनिक खरिद नियमावली विपरित

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरित उपभोक्ता समिति मार्फत काम गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । सो व्यवस्था अनुसार १ करोडभन्दा बढिको लागत अनुमान भएको काम उपभोक्ता समिति मार्फत गर्न पाइने छैन । भद्रपुर नगरपालिकाले लागत अनुमान १ करोड ३१ लाख ९२ हजार रहेको मेचीरंगशालाको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu