झापामा माटो बचाऊ अभियानकर्मी मगरलाई स्वागत

बिर्तामोड । ‘माटो जोगाऔँ’ भन्ने नारा लिएर मेची–काली म्याराथन दौड सुरु गर्नुभएका पर्वत जिल्लाका युवा नवीन पुन मगरलाई झापामा स्वागत गरिएको छ । माटो संरक्षणका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नुभएका मगरलाई आज झापामा स्वागत गरिएको हो । माटो संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको कनकाई नगरपालिकास्थित हरिकूल नमूना माविले मगरलाई स्वागत गरेको हो । मगरले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu