नेकपा एमाले झापाको सपथग्रहण

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज सथप ग्रहण गरेका हुन् । पुस २३ र २४ एमाले झापाको अधिवेशन उद्घाटन र बन्द शत्र चलेको थियो । सोही बन्द शत्रबाट पदाधिकारी सहित १२० जना सदस्य सर्वसम्मत भएका थिए…