एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन

काठमाडौं । देशभर जारी जिल्ला अधिवेशनअन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिलेसम्म दुई गैरभौगोलिकसहित ६३ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । बिहीबार साँझसम्मको विवरणअनुसार देशका ७७ मध्ये ६१ जिल्लामा र दुई विशेष जिल्ला कमिटी गरी ६३ जिल्लामा एमालेको नयाँ कमिटी चयन गरिएको हो ।नयाँ नेतृत्व चयन भएका जिल्ला र अध्यक्षको सूची (प्रदेशगत रूपमा जिल्लाको विवरण)…