विराटनगर- नेकपा एमाले प्रदेश १ मा १० बुँदे पक्षधर कमजोर देखिएको छ । १२ जिल्लाको अधिवेशन सकिँदा १ जिल्लामा मात्रै १० बुँदे पक्षधरका नेता अध्यक्ष बनेका छन् । पूर्व मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरमा शरण राई अध्यक्ष बनेका छन् । आफूलाई बलियो बनाउनका लागि पूर्व मुख्यमन्त्री राईले शरणलाई सर्वसम्मत अध्यक्ष बनाएका हुन् । अन्य…