बिर्तामोड । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो ।विशेष गरी पुस र माघ महिनामा हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना…