बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । सोमवार एक कार्यक्रमका बिच प्रसाईले अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारलाई स्वास्थ्य बीमा गरिदिएका हुन् । उनीहरुले अब सरकारको नीति अनुरुप १ लाखको स्वास्थ्य उपचार गर्न पाउनेछन् । कार्यकारी निर्देशक प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३…