कांग्रेस प्रदेश नं १ अधिवेशनको तयारी तीव्र

एक करोड खर्च हुने अनुमान, प्रतिनिधिसहित दुई हजार सहभागी हुने विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गए पछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने…