एमाले महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत

काठमाडौं । एमाले महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत, २२९७ पुग्यो कुल संख्याएमालेले कुल १ सय ३ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ । बिधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरेको हो । एमाले केन्द्रीय संगठन बिभागअनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक…