बिर्तामोड (झापा)। नेपाली क्लदिङ ब्रान्ड 'चिनो' (CHINNO) ले दशैँलाईलक्षित गरी बिर्तामोडमा चार दिने 'वेयरहाउस सेल' गर्ने भएको छ। सो को सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । बिर्तामोड सिटीसेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सेल सञ्चालन हुनेछ। सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतकापहिरन छुट मूल्यमा…