नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो

काठमाडौं, १५ असोज । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । दिनभर कारोबार समयमा नेप्से परिसूचक नकारात्मक थियो । बजारके अन्त्यमा झिनो अंकले सकारात्मक भएर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंक बढेर २५९९..१५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र…