झापा जिखेविसमा नवनियुक्त अध्यक्ष र उपाध्यक्षको पद वहाली

रोहित काफ्ले भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष शेखर कँडेल र उपाध्यक्ष लक्ष्मी देवान राईले पदभार ग्रहण गरेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यमा हिजो अपरान्ह समितिकै सभाहलमा आयोजित समारोहका बीच नवनियुक्त अध्यक्ष कँडेल र उपाध्यक्ष देवानले पद वहाली गरेका हुन् । यसअघिका अध्यक्ष…