एजेन्सी । भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले आउँदो अक्टोबर २ देखि ‘जेल भरो’ आन्दोलन शुरू गर्ने घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजित दीपकेले सोमवार नयाँ आन्दोलनबारे घोषणा गर्नुभएको हो । अभिजीत दीपकेले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरौँ’ आन्दोलन गर्ने जानकारी दिनुभएको…