विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्व ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले गतवर्षको भन्दा १२ दशमलब ७४ प्रतिशत बढिको बजेट प्रस्तुत गरेका हुन् । लिङ्थेपले चालूतर्फ १३ अर्व ९७ लाख ६३ लाख र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९…