अनेरास्ववियुको २४ औँ महाधिवेशन चैत मसान्तभित्र

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आगामी चैत मसान्तभित्र संगठनको २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बुधबार बसेको अनेरास्ववियुको १२ औँ सचिवालय बैठकले सो निर्णय गरेको हो । त्यसको तयारीको लागि आगामी माघ ६ गतेदेखि ८ गतेसम्म केन्द्रीय कमिटीको चौथो बैठक राखिने भएको छ । संगठनले स्ववियु निर्वाचन…