बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको अधिवेशन आगामी पुस १३ गते हुने भएको छ । सेन्टरको बुधवार बिर्तामोडमा बसेको हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनको समिक्षात्मक बैंठकसँगै अधिवेशनको मिति तय गरेको हो । सेन्टरको बैठकले प्रेस सेन्टरको नेतृत्वमा बनेको श्रमजीवी पत्रकारहरुको साझा प्यानलको तर्फबाट विजयी महिला उपाध्यक्ष विनिता गौतम (बिनिशा शर्मा), सचिव पदमा…