पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने

दुबइ, १२ मंसिर । भारतले आयोजक राष्ट्र पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) थप निर्णयमा पुग्नु पर्ने भएको छ । जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य निर्धारण गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यस हप्ता बैठक बस्नेछ । यस महिनाको सुरूवातमा भारतको आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई भारतले ८ टोलीको प्रतिस्पर्धाका…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu