देख्ने गरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

आफ्नो सरकार बनेको १०० दिन पुगेको अवसरमा मुख्यमन्त्रीले नागरिक संवाद गर्ने विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरिको काम गर्न निर्देशन गर्नुभयो । प्रदेश संरचनामाथिको आलोचनालाई कम…