कनकाई माईमा तस्करी : बगाएर ल्याइएको अवैध सखुवा प्रहरी नियन्त्रणमा

बिर्तामोड । झापाको माइधार प्रहरी चौकीले आज विहान अवैध रुपमा खोलाबाट बगाईल्याउदैं गरेको सखुवा जातको चिरान काठ नियन्त्रणमा लिएको छ । काठ नियन्त्रणमा लिएको प्रहरीले ल्याउने व्यक्तिबारे केहि खुलाएको छैन । शिवसताक्षी नगरपालिका वडा न. १० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधीअवैध रुपमा चिरान काठ बगाईल्याई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको…