विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’को उद्घाटन गर्दै उनले विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षा गर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका हुन् । आगलागी, बाढी, पहिरो, जंगली…